सरकारका १०० दिन : संसद्बाट कानुन निर्माणको लक्ष्य अधुरै
१८ असार, काठमाडौं । फागुन २१ को चुनावपछि बनेको नयाँ संसद्का दुई वटा अधिवेशन चलिसके । अहिले दोस्रो बर्खे अधिवेशन जारी छ । संसद्लाई कानुन निर्माणको मूल थलो मानिन्छ । यस्तो कानुन निर्माणको तत्परता भने सरकारबाट सुरु हुनुपर्छ । सरकारले १०० दिनमा १२ वटा कानुन बनाउने लक्ष्य राखेको थियो । …