गाडी कुदाउँदा कुदाउँदै चालकको निधन, के कारण हुन्छ यस्तो ?

गाडी कुदाउँदा कुदाउँदै चालकको निधन, के कारण हुन्छ यस्तो ?

मुटुलाई रगत पुर्‍याउने कोरोनरी धमनीमा वर्षौंदेखि बोसो र कोलेस्टेरोल जम्मा भएर ‘प्लाक’ बन्छ । कुनै बेला त्यो प्लाक फुटेपछि त्यहाँ रगत जम्छ र रक्तनली बन्द हुन्छ । बागमती प्रदेश ०३–००१ ज ११२४ नम्बरको विद्युतीय माइक्रोबस नारायणगढबाट वीरगञ्जतर्फ आफ्नो नियमित यात्रामा थियो । माइक्रोमा १४ जना यात्रु सवार थिए । उनीहरूका …

Read more