विवादास्पद सहसचिवलाई संवेदनशील जिम्मेवारी दिँदा विमानस्थलमा मानव तस्करको रजाइँ

विवादास्पद सहसचिवलाई संवेदनशील जिम्मेवारी दिँदा विमानस्थलमा मानव तस्करको रजाइँ

News Summary Generated by OK AI. Editorially reviewed. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरु मानव तस्करीमा संलग्न गिरोहसँग जोडिएको देखाएको छ । आयोगले अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई दिनभर नियन्त्रणमा लिएर भोलि उपस्थित हुने गरी छाडेको छ । विमानस्थलमा मानव तस्करी र फर्जी …

Read more

अमेरिका नपुग्ने बाटो : ‘ट्रान्जिटमा हप्तौं लुकेर बसेँ, आधा करोड गुमाएपछि जेल परेर फर्कें’

अमेरिका नपुग्ने बाटो : ‘ट्रान्जिटमा हप्तौं लुकेर बसेँ, आधा करोड गुमाएपछि जेल परेर फर्कें’

७ चैत, काठमाडौं । बझाङका वीरेन्द्रबहादुर कुँवर (३२) डेढ वर्षअघिसम्म गाउँमा खेती गरेर गुजारा चलाइरहेका थिए । एसएलसी पास गरेको भए पनि रोजगारीको अवसर थिएन, जिन्दगी जेनतेन चलेकै थियो । कहिलेकाहीं परिवार चलाउनै धौ–धौ पर्दा चाहिं उनी चिन्तित हुन्थे । त्यही बेला सामाजिक सञ्जाल फेसबुकको फिड सार्दा गाउँका साथीहरू अमेरिका …

Read more

लिलाबल्लभको पक्राउ रविलाई सन्देश

लिलाबल्लभको पक्राउ रविलाई सन्देश

२७ कात्तिक, काठमाडौं । राजनीतिक अस्थिरताको लाभ उठाउँदै ६ पटकसम्म गण्डकी प्रदेशमा मन्त्री बनेका दीपक मनाङे मंगलबार जेल चलान भएका छन् । २० वर्ष पुरानो मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले २० कात्तिकमा मनाङेलाई ५ वर्ष जेल सजायको फैसला सदर गरेको थियो । तत्कालिन पुनरावेदन अदालत पाटनको फैसला सदर गर्ने सर्वोच्चको …

Read more

काठमाडौंबाटै ४ जना जाने तयारी थियो, मन्त्री भीआईपी कक्ष छिरेपछि हङकङमा मात्र भेट

काठमाडौंबाटै ४ जना जाने तयारी थियो, मन्त्री भीआईपी कक्ष छिरेपछि हङकङमा मात्र भेट

२५ कात्तिक, काठमाडौं । जापानको विमानस्थलबाटै निष्कासित तीन युवाको साथमा नक्कली सरकारी परिचय पत्र नभेटिएको भए सायद उनीहरु काठमाडौं और्लिएलगत्तै हिरासत पुग्ने थिएनन् । जापानको नारिता विमानस्थलबाट १३ कात्तिकमा कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसहित ४ नेपाली फिर्ता पठाइएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक …

Read more

मन्त्रीको जापान भ्रमण : मानव तस्करी होइन, कीर्तेमा भइरहेको छ अनुसन्धान

मन्त्रीको जापान भ्रमण : मानव तस्करी होइन, कीर्तेमा भइरहेको छ अनुसन्धान

२३ कात्तिक, काठमाडौं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीसँगै जापानबाट निष्कासनमा परेका ६ जनामाथि प्रहरीले सरकारी कागजात कीर्तेमा मात्र अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अनुसन्धान अधिकृतका अनुसार, मन्त्रालयको नक्कली परिचय बनाएर जापान जानलाई पेश गरेको पाइएपछि उनीहरुमाथि लिखत कीर्तेको कसुरमा अनुसन्धान …

Read more

इराक लगेर बेचिन्छन् नेपाली महिला, पाउँदैनन् घर फर्किन

इराक लगेर बेचिन्छन् नेपाली महिला, पाउँदैनन् घर फर्किन

३ साउन, काठमाडौं । ‘हामीलाई इराक ल्याएर बिचल्ली बनाएर एजेन्ट फरार छ । यो खबर मिडिया र नेपाल सरकारसामु पुर्‍याइदिनु’, एक महिनाअघि ‘कल्पना’ नामकी महिलाले फेसबुकमा पोस्ट गरिन् । अनलाइनखबरले ती महिलाबारे खोजी गर्दै जाँदा थाहा भयो, एजेन्टले राम्रो कामको प्रलोभन देखाएर उनी सहित तीन जना नेपाली महिलालाई अवैध बाटोबाट …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School