द्वन्द्वमा बलात्कार पीडितको चीत्कारः ‘सेना, प्रहरीको के कुरा ? संसद्मै पुगे बलात्कारी’
२०८० माघ अन्तिम हप्ता काठमाडौंमा प्रमुख चार राजनीतिक दलका नेता, कूटनीतिक नियोग र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग द्वन्द्वमा बलात्कार पीडित २० महिला आफ्नो भोगाइ र पीडा सुनाउन उपस्थित थिए । तीमध्ये १० पीडित महिला (पात्र) ले सुनाएको विलौना जस्ताको तस्तैः पात्र– १ यो कार्यक्रममा हामी द्वन्द्वका क्रममा बलात्कार पीडित महिला छौं …