महरालाई हाजिर जमानीमा छाड्ने वा म्याद थप गर्ने विषयमा आज टुङ्गो लाग्ने
सुन तस्करी प्रकरणको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हिरासतमा राख्न दिइएको समय सकिएको छ। कपिलवस्तुबाट सोमवार पक्राउ परेका महराविरुद्ध अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद पाएको थियो। उक्त म्याद बिहीवारै सकिएको हो। म्याद सकिए पछि महराको म्याद थप गर्ने वा स्वास्थ्यका कारण …