न्युरोड फुटपाथ विस्तारबारे बालेन र वडाध्यक्षबीच चर्काचर्की
१८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका वैठकमा न्युरोडमा महानगरले गरिरहेको फुटपाथ विस्तारको विषयमा मेयर बालेन साह र २२ नम्बर वडाका अध्यक्ष चिनिकाजी महर्जनबीच चर्काचर्की परेको छ । महर्जनले आफूलाई महानगरले ‘सौतेनी व्यवहार’ गरेको भन्दै आफ्नो क्षेत्रमा फुटपाथ विस्तार हुँदा पत्रिका पढेर थाहा पाउनुपर्ने बताए । त्यसपछिको चर्काचर्की जस्ताको तस्तै …