अमेरिकाको अलास्कामा विमान हरिणसँग ठोक्कियो, सबै यात्रु सुरक्षित
प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार अमेरिकाको कोडियाक, अलास्कामा अवतरण गर्ने क्रममा अलास्का एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । अलास्का एयरलाइन्सको फ्लाइट २३१ ले धेरै हरिणलाई ठक्कर दिँदा विमानमा क्षति पुगेको छ । अलास्का एयरलाइन्सको बोइङ ७३७ विमानले एंकरिजबाट कोडियाक बेनी बेन्सन राज्य विमानस्थलमा अवतरण गर्दा रनवेमा दुईवटा …