Visit below link or touch on above photo for details news
गाउँमै रोजगारी, स्वस्थ जीवन र आम्दानीको अवसर : युटर्न ईन्टरनेशनलको ‘स्वदेशी अभियान’
कम्पनीले मौरीको प्रोपोलिस, रोयल जेली, त्रिफला रस, याकुनजस्ता स्वास्थ्य लाभदायी उत्पादन बजारमा ल्याएको छ। यी वस्तुले रोग प्रतिरोधात्मक क्षमता बढाउने, उपचार खर्च घटाउने र निरोगी जीवनशैलीमा टेवा पुर्याउने कम्पनीको विश्वास छ। साथै युटर्नले दैनिक उपभोग्य वस्तुमा आयात प्रतिस्थापन गर्दै निर्यात लक्ष्यसहित बिभिन्न देशमा शाखा विस्तार सँगै आफ्ना उत्पादनहरूलाई पुरयाउन लागेको जनाएको छ । Read more

