नेपालीको टीपीएस खारेजी नोभेम्बर १८ सम्मका लागि स्थगित
प्रकाशित मिति : श्रावण १५, २०८२ बिहीबार अमेरिकाको संघीय अदालतले नेपालको टीपीएस खारेजी नोभेम्बर १८ सम्मका लागि स्थगित गरेको छ । अदालतले मंगलबार भएको सुनुवाईबारे बिहिबार निर्णय सुनाउदै नेपालीको टीपीएस आगामी नोभेम्बर १८ सम्मका लागि स्थगित गरेको हो । नोभेम्बर १८ मा हुने सुनुवाईपछि टीपीएस खारेजी स्थगन थपिनसक्ने अदालतको निर्णयमा …