नेपालले पूर्वाधारमा धेरै गर्नुपर्नेछ : आईसीसी अध्यक्ष

नेपालले पूर्वाधारमा धेरै गर्नुपर्नेछ : आईसीसी अध्यक्ष

७ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले तीन दिने भ्रमणका क्रममा नेपालमा छन् । वुमेन्स प्रिमियर लिग (डब्ल्युपीएल) का क्रममा भारत आएका उनी त्यसै सिलसिलामा मंगलबार नेपाल आएका थिए । बुधबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरे भने यसअघि …

Read more

इलाम-२: उम्मेदवार सातैजनाको नाम सिफारिस गर्ने इलाम कांग्रेसको निर्णय

इलाम-२: उम्मेदवार सातैजनाको नाम सिफारिस गर्ने इलाम कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको उम्मेदवारमा जिल्लाबाट सात जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ। जिल्ला समितिको आज (बुधबार) बसेको बैठकले भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राईको नाम प्रदेश समितिमा सिफारिस गरी पठाउने …

Read more

धनुषा-२: पुनः मतगणनाको रिट सर्वोच्चद्वारा खारेज

धनुषा-२: पुनः मतगणनाको रिट सर्वोच्चद्वारा खारेज

धनुषा निर्वाचन क्षेत्र नम्बर-२ बाट पराजित भएपछि पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका उमाशंकर अरगरियाको रिट खारेज भएको छ। बुधबार सर्वोच्च अदालतले पुनः मतगणनाको औचित्य नदेखिएको भन्दै रिट खारेज गर्ने फैसला गरेको हो। पूर्ण इजलास १ मा न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश …

Read more

गृहमन्त्रीकाे निर्देशनमा ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने तयारी

गृहमन्त्रीकाे निर्देशनमा ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने तयारी

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी गरिएको छ। सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी भने जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने गरी उक्त क्षेत्र चौबिसै घण्टा खुलाउन लागिएको गृह मन्त्रालयले जनाएको छ। ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबिसै …

Read more

राजदूत ए.नोभिकोभले भन्छन्: रूसी सेनामा भर्ना भएका नेपालीहरू फर्कन चाहँदैनन्

राजदूत ए.नोभिकोभले भन्छन्: रूसी सेनामा भर्ना भएका नेपालीहरू फर्कन चाहँदैनन्

नेपालका लागि रूसी राजदूत अलेक्सेई ए.नोभिकोभले रूसी सेनामा भर्ना भएका नेपालीहरू फर्कन नचाहेको बताएका छन्। बुधबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा उनले उक्त कुरा बताएका हुन् । मन्त्री पुनले द्विपक्षीय सम्झौताबिनै रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा राजदूत नोभिकोभसँग चासो राखेका थिए। पुनले नेपालको परराष्ट्र मन्त्रालयमार्फत त्यसबारे रुसी सरकारलाई जानकारी …

Read more

खुम्बुको पर्यटन जोगाउने भरियाहरु

खुम्बुको पर्यटन जोगाउने भरियाहरु

७ चैत, सोलुखुम्बु । टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरु सगरमाथा आधारशिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कँदो घामले उनीहरुको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो हिँड्न सकिने अवस्था पनि थिएन । त्यसैले पर्यटकहरु लठ्ठीको साहारामा आधार शिविरको …

Read more

सुराकी खर्च नगर्ने मधेस गृह मन्त्रालयको निर्णय

सुराकी खर्च नगर्ने मधेस गृह मन्त्रालयको निर्णय

मधेस प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्रालयले सुराकीको नाममा खर्च गर्दै आएको रकम कटौती गरेका छ।  मङ्गलवार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले यसअघिदेखि मन्त्रालयले उपलब्ध गराउँदै आएको सुराकी खर्च कटौती गर्ने निर्णय गरेका हुन्। बुधवार मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका कृष्णाप्रसाद यादवलाई बर्खास्त गरी नेकपा एमाले …

Read more

रविमाथि प्रश्न : प्रहरीले जीबी राईलाई समाउन किन सक्दैन ?

रविमाथि प्रश्न : प्रहरीले जीबी राईलाई समाउन किन सक्दैन ?

७ चैत, काठमाडौं । ‘पूर्वउपप्रधानमन्त्रीलाई समाउन सक्नेले जीबी राईलाई किन समाउन सक्दैन ?’ सहकारी ठगी प्रकरणमा आफ्नो नाम जोडिएपछि गत ८ माघमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भनेका थिए । पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चिवतनको सहारा लगायतका सहकारीमार्फत बचतकर्ताको रकम ठगी गरेको आरोप लागेका …

Read more

शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीको हात-हातमा पुस्तक हुनुपर्छ: शिक्षा मन्त्रालय

शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीको हात-हातमा पुस्तक हुनुपर्छ: शिक्षा मन्त्रालय

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई चैत मसान्तभित्र स्थानीय तहहरुमा विद्यालय तहको पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ। कक्षा ५ देखि १० सम्मको एक करोड ७५ लाख थान पुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रलाई मन्त्रालयले विसं २०८१ वैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीको हात …

Read more

घरबारविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराइनेछः अर्थमन्त्री

घरबारविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराइनेछः अर्थमन्त्री

७ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले घरबारविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराइने बताएका छन् । राष्ट्रिय सभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्तमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री पुनले सामाजिक संरक्षणका कार्यक्रमलाई बजेटमा समावेश गरिने बताएका हुन् । ‘आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन …

Read more