सकियो दादुरा–रुवेलाविरुद्धको खोप अभियानः ५६ लाखभन्दा बढीले लगाए खोप

सकियो दादुरा–रुवेलाविरुद्धको खोप अभियानः ५६ लाखभन्दा बढीले लगाए खोप

सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन्। दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख …

Read more

आजसम्म कायम सेयरधनीले साल्ट ट्रेडिङको बोनस पाउने

आजसम्म कायम सेयरधनीले साल्ट ट्रेडिङको बोनस पाउने

८ चैत, काठमाडौं । आज बिहीबारसम्म कायम सेयरधनीले मात्रै साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयर पाउने भएका छन् । लगानीकर्ताका लागि कम्पनीले घोषणा गरेको १५ प्रतिशत बोनस सेयर पाउनका लागि बिहीबारसम्म सेयर खरिद गरेको वा होल्ड गरेको हुनुपर्नेछ । बोनसका अलवा आजसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन हकदार हुनेछन् । कम्पनीले …

Read more

आईपीएल २०२४ भोलिदेखि, पहिलो खेलमा चेन्नई र बैङ्गलोर भिड्ने

आईपीएल २०२४ भोलिदेखि, पहिलो खेलमा चेन्नई र बैङ्गलोर भिड्ने

क्रिकेटको महाकुम्भ भनेर चिनिने इन्डियन प्रिमियर लिग (आईपीएल) भोलिदेखि सुरु हुँदैछ। भोलि हुने पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोरबीच भिडन्त हुनेछ। चेन्नई र बैङ्गलोरबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ। महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले पाँचपटक आईपीएलको उपाधि …

Read more

गोर्खा वेल्फेयरले निर्माण गर्‍यो २३८० खानेपानी आयोजना

गोर्खा वेल्फेयरले निर्माण गर्‍यो २३८० खानेपानी आयोजना

८ चैत, म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण गरेको बताएको छ । ट्रष्टको बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सम्पन्न कार्यशालामा ६१ हजारभन्दा बढी धारा जडान गरेर खानेपानी वितरण गरिएको ट्रष्टका कार्यक्रम निर्देशक दीपककुमार श्रेष्ठले बताए । नेपालको कुल …

Read more

सुध्रेलान् त हाम्रा नेता ?

सुध्रेलान् त हाम्रा नेता ?

हालै अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३५ करोड डलर ठगी गरेको आरोपमा त्यहाँको अदालतले दोषी प्रमाणित गरिदिएछ। स्मरण रहोस्, त्यहाँको सर्वोच्च अदालतमा नौ जना न्यायाधीशमध्ये ट्रम्पले नै नियुक्त गरेका ६ जना न्यायाधीश छन्। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई कारागार चलान गरिएको छ। उन्नत देशहरूमा सबैलाई अपराध कर्म गरेबापत दण्डित गरिन्छ। ठूला पदाधिकारीले …

Read more

महिला फुटबल टोलीलाई १० लाख हस्तान्तरण

महिला फुटबल टोलीलाई १० लाख हस्तान्तरण

७ चैत, काठमाडौं । साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यमबहादुर गुरुङ (यम तमु) ले उपलब्ध गराएको १० लाख रुपैयाँ बुधबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । २३ सदस्यीय खेलाडी टोलीका हरेक सदस्यलाई जनही ४३ हजार ४ सय ७८ रुपैयाँ प्रदान गरिएको हो । डेढ …

Read more

अर्थले पठाउन सकेन विमानस्थल भन्सारमा हाकिम, खटाइएका सहसचिव विदेश भ्रमणमा

अर्थले पठाउन सकेन विमानस्थल भन्सारमा हाकिम, खटाइएका सहसचिव विदेश भ्रमणमा

७ चैत, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय एक महिनादेखि प्रमुखविहीन छ । अर्थ मन्त्रालयले सरुवा गरेका सहसचिव हाजिर हुन नगएपछि ६ फागुनदेखि सम्वेदनशील मानिने भन्सार कार्यालय निमित्त प्रमुखकै भरमा चलिरहेको छ । कार्यालयको प्रमुख भन्सार प्रशासकमा सरुवा भएका सहसचिव सेवन्तक पोखरेल कार्यालयमा हाजिर नहुने अडानमा अडिग छन् । नवनियुक्त …

Read more

श्रीमतीकै योजनामा सिन्धुपाल्चोकबाट सिक्लेस पुर्‍याएर हत्या !

श्रीमतीकै योजनामा सिन्धुपाल्चोकबाट सिक्लेस पुर्‍याएर हत्या !

घटनास्थलमा भेटिएको मृतकको क्याप । ७ चैत, पोखरा । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा भेटिएको शव रामलाल तामाङको भएको खुलेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका तामाङको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । हत्यामा संलग्न रहेको आरोपमा रामलालकी श्रीमती सहित चार जना पक्राउ परेका छन् । सिक्लेस गाउँबाट दक्षिण पाखोमा …

Read more

नेपालको हवाई सुरक्षाबारे ईयू र सरकारले संयुक्त अनुगमन गर्ने

नेपालको हवाई सुरक्षाबारे ईयू र सरकारले संयुक्त अनुगमन गर्ने

७ चैत, काठमाडौं । नेपालको हवाई सुरक्षाका विषयमा युरोपेली संघ (ईयू) र नेपालको प्राविधिक टोलीले संयुक्त अनुगमन गर्ने भएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न नेपाल र ईयूको संयुक्त आयोग (जेसी) को १५ औँ बैठकले दुवै पक्षका प्राविधिक टोलीले नेपालको हवाई सुरक्षाको संयुक्त अनुगमन गर्न सहमत भएका हुन् । ‘ईयू र …

Read more

प्रधानमन्त्री नै रवि जोगाउने प्रपञ्चमा लागे: नेता कोइराला

प्रधानमन्त्री नै रवि जोगाउने प्रपञ्चमा लागे: नेता कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा गृहमन्त्रीका विषयमा बोलेका कुरामा कुने सत्यता नभएको बताएका छन्।  गृहमन्त्री रवि लामिछानेलाई जोगाउने प्रपञ्चमा लागी प्रधानमन्त्रीले झुटो कुरा सदनमा गरेको नेता कोइरालाले बताएका हुन। नेपाली कांग्रेसका स्व.नेता गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवसको अवसरमा बुधबार बुटवलमा जिपी कोइराला स्मृति …

Read more