नयाँ शैक्षिक सत्र : कस्तो विद्यालय रोज्ने, कसरी रोज्ने ?
शिक्षा राष्ट्रको सरोकार हो तर त्योभन्दा पनि बढी व्यक्ति र बालबालिका स्वयंको सरोकार हो । बालबालिकालाई शिक्षा दिनु अभिभावकको पहिलो र महत्वपूर्ण जिम्मेवारी हो । उनीहरूले आफ्नो सन्तानलाई सफल र सक्षम बनाउने लक्ष्य लिएका हुन्छन् र यो प्राथमिक दायित्व हो पनि । यो राष्ट्रको पनि प्राथमिक दायित्व र जिम्मेवारी हो …