खाडीमा नेपाली श्रमीकको चीत्कार : भोलि के हुन्छ ? कसरी गुजारा चलाउने ?

खाडीमा नेपाली श्रमीकको चीत्कार : भोलि के हुन्छ ? कसरी गुजारा चलाउने ?

News Summary Generated by OK AI. Editorially reviewed. इरानमाथि इजरायल र अमेरिकाको संयुक्त आक्रमणपछि खाडी क्षेत्रमा तनाव बढेको छ र नेपाली श्रमिकहरू असमञ्जस र त्रासमा परेका छन्। नेपाल सरकारले मध्यपूर्व तनावका कारण वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ र विमानस्थलमा रहेका नेपालीलाई घर फर्किन अनुरोध गरेको छ। …

Read more

‘बागलुङे जनता मलाई सांसद बनाउन आतुर छन्’

‘बागलुङे जनता मलाई सांसद बनाउन आतुर छन्’

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशैभरि चुनावी माहोल तातेको छ। उम्मेदवारहरू आफ्नो एजेन्डासहित घरदैलो र प्रचारप्रसारमा व्यस्त छन्। यसै क्रममा, नेकपा (एमाले) का तर्फबाट बागलुङ क्षेत्र नम्बर-१ का उम्मेदवार हिराबहादुर केसी पनि चुनावी दौडमा होमिएका छन्। बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका …

Read more

फागुन २१ दलहरूको अग्निपरीक्षा

फागुन २१ दलहरूको अग्निपरीक्षा

सन्तोष पौडेल फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन नेपाली राजनीतिका लागि सामान्य आवधिक चुनाव मात्र होइन, दलहरूको एजेन्डा, नेतृत्व र अस्तित्वको अग्निपरीक्षा बनेको छ । विगतका निर्वाचनमा जस्तै यसपटक पनि सत्ता–प्रतिस्पर्धा त छँदैछ, तर मनोदशाको तहमा हेर्दा राजनीतिक परिदृश्य निकै फरक देखिन्छ । अघिल्ला चुनावमा दलहरूले सङ्घीयता, गणतन्त्रको संस्थागतकरण, …

Read more

‘चुनाव बेहुलालाई भन्दा जन्तीलाई चटारो जस्तो भएको छ’

‘चुनाव बेहुलालाई भन्दा जन्तीलाई चटारो जस्तो भएको छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०७९ को निर्वाचनमा लुम्बिनी प्रदेशमा समानुपातिक तर्फ १ लाख १३ हजार ३३३ मत ल्याएको थियो । प्रदेशगत रुपमा लुम्बिनी राप्रपाको तेस्रो प्रभाव भएको प्रदेश हो । त्यतिबेला प्रत्यक्ष तर्फ नवलपरासी–२ बाट ध्रुवबहादुर प्रधान, रुपन्देही–३ बाट दिपक बोहरा र बाँके–२ बा धवलशम्शेर जबरा निर्वाचित भएका थिए …

Read more

सरकार बनेको १ वर्षमा ३६ वर्षदेखिका भ्रष्टाचारी जेलमा, सम्पत्ति राष्ट्रियकरण : RajdhaniDaily.com

सरकार बनेको १ वर्षमा ३६ वर्षदेखिका भ्रष्टाचारी जेलमा, सम्पत्ति राष्ट्रियकरण : RajdhaniDaily.com

काठमाडौं । नयाँ सरकार बनेको १ वर्षभित्रमा विगत ३६ वर्षयता सार्वजनिक पदमा बसेर भ्रष्टाचार गरेकाहरू जेल पर्ने र उनीहरूको सम्पत्ति राष्ट्रियकरण हुने निश्चित देखिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले गरेका बाचापत्रलाई विश्वास गर्ने हो र उनीहरूले आङ्खना प्रतिबद्धता इमानदार भएर कार्यान्वयन गर्ने हो भने …

Read more

 ‘बुटवललाई नयाँ भर्सनको नेतृत्व चाहिएको छ’

 ‘बुटवललाई नयाँ भर्सनको नेतृत्व चाहिएको छ’

रुपन्देही क्षेत्र नम्बर २ यतिबेला चुनावी सरगर्मीको केन्द्रमा छ। लामो समयदेखि एमालेका प्रभावशाली नेता विष्णु पौडेलले जित्दै आएको यस क्षेत्रमा कांग्रेसका चुन्नप्रसाद पौडेल, रास्वपाका सुलभ खरेलसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट युवा उम्मेदवार विश्वदीप पाण्डे ‘शुभाष’ चुनावी मैदानमा उत्रिएका छन्। दुईजना प्रधानमन्त्रीको सल्लाहकारका रूपमा राज्य सञ्चालन र नीति निर्माणको …

Read more

धमाधम विस्तार हुँदैछ गौरवको योजना: सूर्यविनायक–धुलिखेल सडक

धमाधम विस्तार हुँदैछ गौरवको योजना: सूर्यविनायक–धुलिखेल सडक

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । मध्यपहाडी क्षेत्रमा यही राजमार्ग हुँदै पूर्वी तराईसम्मका यात्रुवाहक तथा मालवाहक यातायातका साधनको चापले थिलथिलिरहेको अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्डलाई तीन वर्ष ढिला गरेर सुरु गरे पनि मध्यपहाडी क्षेत्रको गौरवको योजनाका रूपमा लिइएको छ ।   यस राजमार्ग विस्तारले …

Read more

बिचौलियाबाट आक्रान्त राजनीति र आसन्न चुनाव

बिचौलियाबाट आक्रान्त राजनीति र आसन्न चुनाव

शासकहरू फेरिए, व्यवस्था फेरिए, सत्ता ढले। बितेका यी सात दशकभित्र सातवटा संविधान जारी गरिए। इतिहासको यो सानो अन्तरालमा यतिविघ्न सत्ता र संविधान परित्यक्त भएको दृष्टान्त नेपालबाहेक विश्वको अन्यत्र पाइन्न। यति हुँदाहुँदै पनि राष्ट्रिय राजनीतिक वृत्तलाई लिएर अपूर्णता र अभावको महसुस गर्दछन्, आम नेपालीहरू। उनीहरूमा असन्तुष्टि मात्र होइन, आक्रोश र आवेगका …

Read more

विस्तार गौरवको योजना सूर्यविनायक-धुलिखेल सडक

विस्तार गौरवको योजना सूर्यविनायक-धुलिखेल सडक

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ। मध्यपहाडी क्षेत्रमा यही राजमार्ग हुँदै पूर्वी तराईसम्मका यात्रुवाहक तथा मालवाहक यातायातका साधनको चापले थिलथिलिरहेको अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक खण्डलाई तीन वर्ष ढिला गरेर सुरु गरे पनि मध्यपहाडी क्षेत्रको गौरवको योजनाका रूपमा लिइएको छ। यस राजमार्ग विस्तारले सङ्घीय राजधानी …

Read more

जुम्लामा पाँच उम्मेदवारबिच कडा प्रतिस्पर्धा

जुम्लामा पाँच उम्मेदवारबिच कडा प्रतिस्पर्धा

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि एउटा मात्र निर्वाचन क्षेत्र भएको जुम्लामा १० जनाले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेमकिपा र प्रगतिशील लोकतान्त्रिक पार्टीसहित ९ राजनैतिक दल र एक जना स्वतन्त्र व्यक्तिले जुम्ला निर्वाचन क्षेत्रबाट प्रतिनिधि …

Read more