‘सफा हरित सहर’ धरानलाई साख जोगाउन कठिन
धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्, ‘गर्मी र वर्षाको समयमा फोहर दुर्गन्धित भएर चारकोसे जङ्गलको बाटो यात्रा गर्नै कठिन हुन्छ। त्यही फोहरबाट निस्किने झिँगा र लामखुट्टेका कारण घरमा बालबालिका बिरामी पर्ने जोखिम उच्च छ। कहिले फोहर जलाएको धुवाँले त कहिले दुर्गन्धले गर्दा बाटोमा हिँडिसक्नुहुँदैन।’ पहिले ‘सफा हरित सहर’ भनेर …