नझुक्किनुस्, बालेन अस्पतालमा भएका भाइरल फोटाहरु सही होइनन्

नझुक्किनुस्, बालेन अस्पतालमा भएका भाइरल फोटाहरु सही होइनन्

News Summary Generated by OK AI. Editorially reviewed. राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई सामान्य ट्राभल विकनेस भएकोले अस्पतालमा भर्ना गरिएको छैन। सामाजिक सञ्जालमा भाइरल भएका बालेन शाह अस्पतालमा उपचाररत देखिने फोटोहरू एआईबाट बनाइएका वा परिमार्जन गरिएका भ्रामक सामग्री हुन्। रास्वपाका प्रचार प्रसार विभाग उपप्रमुख महेन्द्र गुप्ताले बालेन अहिले …

Read more

निर्वाचनको ‘कसमकस’ निर्णय

निर्वाचनको ‘कसमकस’ निर्णय

नेपाली कांग्रेस सभापति गगन थापाको उपस्थितिमा जनकपुरको तिरहुतिया गाछी मैदानमा प्रतिज्ञासभा भइरहेको थियो। म भने कुनातिर बसेर त्यहाँ आएका सर्वसाधारणसँग कुराकानी गरिरहेको थिएँ। रौतहटबाट एक ८२ वर्षीय जेष्ठ नागरिकले भने, ‘यसपटक कसमकस छ।’ उनले देहाती लवजमा भनेको शब्द ‘कसमकस’ रोचक लाग्यो। त्यहाँ अलि पाका किसिमका मानिसहरू एकै ठाउँमा बसेका थिए। …

Read more

अमेरिकाले कसरी भत्कायो लोकतान्त्रिक रक्षाकवच र विश्वलाई दियो ट्रम्प ?

अमेरिकाले कसरी भत्कायो लोकतान्त्रिक रक्षाकवच र विश्वलाई दियो ट्रम्प ?

News Summary Generated by OK AI. Editorially reviewed. अलेक्जेन्डर ह्यामिल्टनले सन् १७८७ मा भनेका थिए, ‘इतिहासको सिकाइ के हो भने, व्यवस्था सिध्याउने मानिसहरू सुरुमा जनताको चाकडी गर्न आइपुग्छन्।’ लेविट्स्की र जिब्लाटको पुस्तक ‘हाउ डेमोक्रेसिज डाइ’ ले देखाएको छ कि लोकतन्त्र तब मात्रै बाँच्छ, जब लोकतान्त्रिक नेताहरू यसको रक्षाका लागि लड्छन्। …

Read more

‘स्थापित पार्टीबाहेक जनताले अरूलाई पाखा लगाइदिन्छन्’

‘स्थापित पार्टीबाहेक जनताले अरूलाई पाखा लगाइदिन्छन्’

यतिबेला रौतहट क्षेत्र नं १ को गौर नगरपालिका तीन दिनदेखि अशान्त छ। पूर्वप्रधानमन्त्री माधव नेपाल सोही क्षेत्रको उम्मेदवार रहेका छन्। विगतमा आफूले गरेका कामको अडिट रिपोर्ट लिएर उनी मतदातासँग मत मागिरहेका छन्। घरदैलो गरिरहेका नेपालसँग नागरिक दैनिकका मधेस ब्युरो प्रमुख मिथिलेश यादव र प्रमुख संवाददाता टपेन्द्र कार्कीले रौतहटस्थित उनकै घरमा …

Read more

चुनावी परीक्षामा गगन

चुनावी परीक्षामा गगन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यतिबेला सर्लाही–४ मा घरदैलो अभियानमा छन्। जेनजी आन्दोलनपछि विशेष महाधिवेशनबाट पार्टी सभापति भएलगत्तै प्रतिनिधिसभा निर्वाचनका लागि थापाले रोजेको सर्लाही–४ को चर्चा मधेस प्रदेशमा मात्र सीमित छैन, यसले सिंगो देशकै ध्यान तानेको छ। थापाको उम्मेदवारीले कांग्रेस कार्यकर्तामा पुनर्जागरणको काम गरेको छ। सर्लाहीमा डेरा जमाएर बसेका थापा …

Read more

‘सत्ताका लागि सिद्धान्त बेच्दिनँ, संसदमा मौन बस्ने सांसद बन्दिनँ’

‘सत्ताका लागि सिद्धान्त बेच्दिनँ, संसदमा मौन बस्ने सांसद बन्दिनँ’

सिंगो देश यतिखेर निर्वाचनमय बनेको छ। दलहरू आफ्ना एजेन्डासहित मतदाताको दैलोमा पुगिरहेका छन्। विशेषगरी जेन-जी आन्दोलनले नेपाली राजनीतिमा ल्याएको नयाँ चेतना र यस परिवेशमा महिला उम्मेदवारका चुनौतीहरूका विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौं। नागरिककर्मी वीरबहादुर वलीले गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं-५ की उम्मेदवार नीशा अधिकारीसँग कुरा गरेका छन्। प्रस्तुत छ अधिकारीसँग गरिएको …

Read more

‘१० हजार मतको अन्तरमा गगन थापालाई हराउँछु’

‘१० हजार मतको अन्तरमा गगन थापालाई हराउँछु’

सर्लाही–४ अहिले निर्वाचनको केन्द्रमा छ। यहाँ तीनपटकसम्म सांसद जितेका अमरेशकुमार सिंह अहिले चौथो पटक प्रतिस्पर्धामा छन्। उनी कांग्रेसका सभापति गगन थापासँग लड्दै छन्। मतदाताको घरदैलोमा पुगिरहेका रास्वपा उम्मेदवार सिंहसँग सर्लाहीको हरकटवामा अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी : तपाईंले यहाँबाट तीन पटक निर्वाचन जितिसक्नुभयो। दुई पटक त कांग्रेसबाटै निर्वाचित हुनुभयो। अहिले …

Read more

भूगोल बदलेका गगन र दल फेरेका अमरेशले कसरी माग्दैछन् मत ?

भूगोल बदलेका गगन र दल फेरेका अमरेशले कसरी माग्दैछन् मत ?

९ फागुन, मलङ्गवा (सर्लाही) । सदरमुकाम मलङ्गवाबाट झन्डै १५ किलोमिटर दक्षिण भगवतीपुरबाट केही भित्र हिँडेपछि एउटा बस्ती आउँछ । स–साना एकतले बस्तीको भित्रैसम्मको गल्लीमा ढलान गरिएको बाटो छ । वरपर गुजमुज्ज बस्ती छ । त्यहीँको एक घरमा रातो टीका लगाएका एक दर्जन कार्यकर्ताहरू थिए । बाँकी अरू बस्तीका स्थानीयहरूसँग बसेर …

Read more

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त : RajdhaniDaily.com

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त : RajdhaniDaily.com

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका लागि हुन गइरहेको निर्वाचनको महायज्ञलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने वातावरण बनाउन सबै राजनीतिक दल र उम्मेदवारलाई अपिल गरेका छन् । उनले राजनीतिक दल र उम्मेदवारबाट हुने शान्तिपूर्ण चुनावी प्रचारप्रसार र चुनावमा मतदाताको उत्साहपूर्ण सहभागिताले मात्र लोकतन्त्र फस्टाउने र मुलुकले समृद्धि हासिल …

Read more

दलको नजरमा पर्यटन : आगमन बढाउनेदेखि खर्च क्षमता दोब्बर पार्नेसम्मका योजना

दलको नजरमा पर्यटन : आगमन बढाउनेदेखि खर्च क्षमता दोब्बर पार्नेसम्मका योजना

निर्वाचनमा होमिएका दलहरूले मतदाता तान्नका लागि आकर्षक घोषणापत्र बनाएर सार्वजनिक पनि गरेका छन्। घोषणापत्र बनाउने क्रममा दलहरूले पर्यटन क्षेत्रका लागि पनि महत्वाकांक्षी र आकर्षक योजना अघि सारेका छन्। हाल भईरहेको आगमनलाई दोब्बर बनाउनेदेखि विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको दर वृद्धि गर्ने, हाल भईरहेको बसाई अवधि लम्बाउने, कुल गार्हस्थ उत्पादनमा पर्यटनको …

Read more