इन्टेरियर डिजाइनरले गरेको थकाली खाना प्रवर्द्धन

इन्टेरियर डिजाइनरले गरेको थकाली खाना प्रवर्द्धन

१७ फागुन, काठमाडौं । जापान जानुअघि कल्पना भट्टचनलाई आफ्नै देशमा सीप सिक्छु र उद्यम गर्छु भन्ने सोच थिएन । झन्डै ४ वर्षको जापान बसाइमा उनले जे ज्ञान प्राप्त गरिन्, त्यसलाई नेपाल आएर लागू गरिन् अनि इन्टेरियरका क्षेत्रमा आफूलाई अब्बल रूपमा उभ्याइन् । दुई दशकदेखि इन्टेरियरको काम गरिरहेकी कल्पना डिजाइन आफैं …

Read more

रचना थापा: आतिथ्य शिक्षामा अग्रणी व्यक्तित्व : RajdhaniDaily.com

रचना थापा: आतिथ्य शिक्षामा अग्रणी व्यक्तित्व : RajdhaniDaily.com

रचना थापा नेपालको ‘आतिथ्य व्यवस्थापन शिक्षा’मा नवीनतम् दृष्टिकोण ल्याउने प्रतिष्ठित नाम हो । सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सह–स्वामित्वकर्ता तथा निर्देशकका रूपमा उनले सन् २००२ मा यो शिक्षालय स्थापना गरेकी हुन् । यसको सुरुवातदेखि नै उनी शैक्षिक पाठ्यक्रम विकास, अन्तर्राष्ट्रिय साझेदारी, संकाय सदस्य छनोट तथा उनीहरूको क्षमता अभिवृद्धिमा सक्रिय …

Read more

त्रिविमा मेरिटोक्रेसीको प्रश्न

त्रिविमा मेरिटोक्रेसीको प्रश्न

त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि केही महिना विश्व विद्यालय निमित्त कुलपतिको भरमा सञ्चालन भयो । समयको माग र नयाँ राजनीतिक परिस्थितिले उपकुलपति छनोटमा तुलनात्मक रुपमा सुधारात्मक पद्धतिको सुरुवात गरियो । यद्यपि उपकुलपति छनोट समिति गठनमै चलखेल भएका कुराहरु चर्चामा आए । उपकुलपति छनोटको मापदण्ड बनाउने कुरामै …

Read more

कस्तो छ जेन–जेडको प्रिय शो सी.आई.डी. २.० ?

कस्तो छ जेन–जेडको प्रिय शो सी.आई.डी. २.० ?

के तपाईं बाल्यकालमा स्कुलबाट फर्किने बित्तिकै टेलिभिजन सेट अगाडि बसेर ‘सी.आई.डी.’ हेर्नु हुन्थ्यो ? बिदामा घर बस्दा होस् या मामाघर पुग्दा सोनी टिभी लगाइहाल्नु हुन्थ्यो ? यदि त्यसो गर्नुभएको थियो भने तपाईं जेन–जेड (सन् १९९० देखि २०१० सम्म जन्मिएको) पुस्ताको हुनुहुन्छ । क्राइम, सस्पेन्स र थ्रिलर जनराको सी.आई.डी. लाखौं भारतीयसँगै …

Read more

विश्व सम्पदा चाँगुनारायण

विश्व सम्पदा चाँगुनारायण

नेपालकै ख्यातिप्राप्त देवस्थलहरूमध्ये चाँगुनारायण पनि एक हो। सो मन्दिरको नामबाट नै चाँगु नगरपालिका नामकरण भएको हो। काठमाडौंबाट करिब १६ किमिपूर्व भक्तपुर जिल्लामा अवस्थित छ। समुद्र सतहबाट ५५ सय फिट उचाइमा रहेको चाँगुनारायणको पूर्वमा मण्डनदेउपुर नगरपालिका, पश्चिममा कागेश्वरी मनोहरा नगरपालिका एवं मध्यपुर ठिमि नगरपालिका, उत्तरमा शंखरापुर नगरपालिका र दक्षिणमा सूर्यविनायक नगरपालिका …

Read more

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य (तुलनात्मक मूल्यसूची)  

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य (तुलनात्मक मूल्यसूची)  

१७ फागुन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी ५० गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २२, आलु …

Read more

जनाधार खोज्दै भौंतारिरहेको माओवादी : RajdhaniDaily.com

जनाधार खोज्दै भौंतारिरहेको माओवादी : RajdhaniDaily.com

विवेक विवश रेग्मी इटहरी । नेकपा माओवादी केन्द्रको तराई–मधेश जागरण अभियान १२ फागुन सोमबारदेखि झापाबाट सुरु भयो । नेपालकै सबैभन्दा होचो भूभाग कचनकवलबाट माओवादीले सुरु गरेको जागरण अभियान करिब एक महिनासम्म चल्नेछ । खासगरी तराई–मधेशका जनतालाई पार्टीसँग जोड्ने र जनाधार बलियो बनाउने माओवादीको तयारी छ । सोही अनुरूप सोमबार माओवादी …

Read more

किन र केका लागि राजा चाहियो ? : RajdhaniDaily.com

किन र केका लागि राजा चाहियो ? : RajdhaniDaily.com

हिजो बिहान सबेरै नेपाललाई पृथ्वीमाताले नराम्ररी तर्साइन् । मध्यरातमा भएको कम्पनले धेरैको निन्द्रा खलबलियो । थोरै भाग्यमानीहरूले चालै पाएनन् । चाल नपाउनेलाई मैले भाग्यमानीको उपमा किन दिएको हो भने तिनीहरूलाई बेहोशीका कारणले नै भए पनि भय वा चिन्ता भएन । आसन्न भयको अनुभव नहुनु भनेको ठूलै भाग्यको कुरा हो । …

Read more

कांग्रेस केन्द्रले जन्माएकोे गुटको लहरो

कांग्रेस केन्द्रले जन्माएकोे गुटको लहरो

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय नेताहरू आफूलाई बलियो बनाइराख्न कार्यकर्तामाथि हावी हुने गर्छन् । आफू अनुकूल हुनेगरी कार्यकर्ता प्रयोग गर्ने प्रवृत्तिबारे कांग्रेसमा प्रचलित बोली नै छ, ‘तिमीलाई म क्रियाशील सदस्य बनाउँछु । माथि आएर मलाई चुन्न सहयोग गर ।’ केन्द्रमा समूह वा व्यक्तिको बल थप्नका लागि आफू अनुकूल …

Read more

प्रहरी रिपोर्ट : अपराधका १० नयाँ स्वरुप, प्रविधिमैत्री नभए अनुसन्धान जटिल

प्रहरी रिपोर्ट : अपराधका १० नयाँ स्वरुप, प्रविधिमैत्री नभए अनुसन्धान जटिल

१६ फागुन, काठमाडौं । ‘अबको अनुसन्धान हवल्दारले मुचुल्का गरेर सईले साइन गरेजस्तो हुँदैन । प्रविधिको ज्ञानबिना अनुसन्धान अपुरो हुन्छ,’ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुवेर कडायतले ५ फागुनमा यो विषय उठाए । अपराधको नयाँ ट्रेन्ड (शैली), घटबढको ग्राफ र अपराधको अर्धवार्षिक समीक्षा कार्यक्रममा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका प्रमुख समेत …

Read more