न्युयोर्कको क्वीन्समा ९ बर्षकी बालिकालाई साइकलमा बस्नलाई सोध्ने व्यक्तिको प्रहरीद्वारा खोजी
प्रकाशित मिति : असार ७, २०८१ बिहीबार न्युयोर्कको क्वीन्समा ९ बर्षकी बालिकालाई आफ्नो साइकलमा बस्नलाई सोध्ने व्यक्तिको प्रहरीद्वारा खोजी भइरहेको छ । बिहीबार क्वीन्समा स्कूल जाँदै गरेकी ९ वर्षीया बालिकालाई ती व्यक्तिले आफूसँगै साइकलमा बस्नका लागि सोधेका थिए । ती बालिका बिहान ८ बजेतिर जमैका एभिन्यू र रिचमण्ड हिलको १०४ …