नवरात्रमा मात्रै खुल्ने तनहुँको खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने

नवरात्रमा मात्रै खुल्ने तनहुँको खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने

प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित खड्गदेवी मन्दिर दैनिकरुपमा खुला गरिएको छ । बन्दीपुर गाउँपालिका–४ मा रहेको उक्त मन्दिर वर्षमा नवरात्रका नौ दिनमात्रै खुल्दै आएकामा बिहीबारदेखि दैनिकरुपमा खुला गरिएको र आजदेखि सबैका लागि दर्शनको व्यवस्था मिलाइएको मन्दिर सञ्चालक समितिले जनाएको छ । समितिका अध्यक्ष …

Read more

शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा.भट्टराई

शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा.भट्टराई

प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार माओवादी विद्रोहको नेतृत्व तह हुँदै संसदीय राजनीतिमा स्थापित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष हुनुहुन्छ । विगतमा प्रधानमन्त्री र अर्थमन्त्री हुँदा मुलुकको विकास र समृद्धिको यात्रामा केही नीतिगत र नवीनतम् प्रयासको थालनीकर्ताका रुपमा उहाँको चर्चा गरिन्छ । पछिल्ला निर्वाचनमा उहाँको …

Read more

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री दाहाल

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति : असार ६, २०८१ बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा आज भक्तपुरमाआयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । योग …

Read more

अमेरिकामा मेसिज मलमा चोरी गर्ने २ भारतीय विद्यार्थी पक्राउ

अमेरिकामा मेसिज मलमा चोरी गर्ने २ भारतीय विद्यार्थी पक्राउ

प्रकाशित मिति : असार ७, २०८१ बिहीबार अमेरिकाको टेक्सासमा मेसिज मलमा चोरी गरेको अभियोगमा दुई भारतीय विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु तेलुगु राज्यका भएको जनाइएको छ । अमेरिकामा अध्ययनरत यी दुई विद्यार्थीलाई अमेरिकाको टेक्सास राज्यको डलासस्थित मेसिज मलमा पसल चोरेको आरोपमा डलास प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई पछि …

Read more

युएससीआईएसबाट नेपाली लगायतका टीपीएसवाहकको वर्क परमिटको म्याद मार्च ९, २०२५ सम्म थप

युएससीआईएसबाट नेपाली लगायतका टीपीएसवाहकको वर्क परमिटको म्याद मार्च ९, २०२५ सम्म थप

प्रकाशित मिति : असार ७, २०८१ बिहीबार युएससीआईएसले नेपाली लगायतका टीपीएसवाहकको वर्क परमिटको म्याद मार्च ९, २०२५ सम्म थप गरेको छ । नेपालसहित एल साल्भाडोर, होन्डुरस, निकारागुआ र सुडानका टीपीएसवाहकको वर्क परमिटको म्याद पनि मार्च ९ सम्म थप गरिएको छ । योग्य टीपीएसवाहकले वर्क परमिटको म्याद थपिएको सुनिश्चित गर्ने सुचना …

Read more

न्युयोर्कमा बालबालिकालाई सामाजिक सञ्जालमा केही प्रतिबन्ध लगाउने बिलमा गभर्नरबाट हस्ताक्षर

न्युयोर्कमा बालबालिकालाई सामाजिक सञ्जालमा केही प्रतिबन्ध लगाउने बिलमा गभर्नरबाट हस्ताक्षर

प्रकाशित मिति : असार ७, २०८१ बिहीबार न्युयोर्क राज्यको संसदले यसैमहिना पारित गरेको बालबालिकालाई सामाजिक सञ्जालमा केही प्रतिबन्धहरु लगाउने बिलमा गभर्नर क्याथी होकुलले आज हस्ताक्षर गरेकी छिन् । यो बिलले अभिभावकहरूलाई आफ्ना बच्चाहरूको सोशल मिडिया एल्गोरिदमहरू नियमन गर्न अनुमति दिनेछ। यो कदम बालबालिकामा सामाजिक सञ्जालको लतको चिन्ताको बीचमा आएको हो। …

Read more

तीन महिनामा नै अमेरिकाको ग्रिनकार्ड !

तीन महिनामा नै अमेरिकाको ग्रिनकार्ड !

प्रकाशित मिति : असार ७, २०८१ बिहीबार युएससीआईएसले निकट भविश्यमा योग्यहरुका लागि ग्रिनकार्ड आवेदन आई ४८५ को प्रकृया ६ महिनामा झार्ने योजना बनाइरहेका बेला कतिपय आवेदकले ग्रिनकार्ड आवेदन आई ४८५ आवेदन दिएको तीनमहिनामा नै  स्वीकृत भएको छ । ग्रिनकार्ड आवेदन आई ४८५ का लागि लाग्ने औषत अवधि श्रेणी अनुशार ४ …

Read more

आइतबारसम्म देशभर मनसुन फैलिने , तातो हावा चल्न कम हुने

आइतबारसम्म देशभर मनसुन फैलिने , तातो हावा चल्न कम हुने

प्रकाशित मिति : असार ७, २०८१ बिहीबार आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष …

Read more

न्युयोर्कको क्वीन्समा ९ बर्षकी बालिकालाई साइकलमा बस्नलाई सोध्ने व्यक्तिको प्रहरीद्वारा खोजी

न्युयोर्कको क्वीन्समा ९ बर्षकी बालिकालाई साइकलमा बस्नलाई सोध्ने व्यक्तिको प्रहरीद्वारा खोजी

प्रकाशित मिति : असार ७, २०८१ बिहीबार न्युयोर्कको क्वीन्समा ९ बर्षकी बालिकालाई आफ्नो साइकलमा बस्नलाई सोध्ने व्यक्तिको प्रहरीद्वारा खोजी भइरहेको छ । बिहीबार क्वीन्समा स्कूल जाँदै गरेकी ९ वर्षीया बालिकालाई ती व्यक्तिले आफूसँगै साइकलमा बस्नका लागि सोधेका थिए । ती बालिका बिहान ८ बजेतिर जमैका एभिन्यू र रिचमण्ड हिलको १०४ …

Read more

साउदी अरबमा हजका क्रममा गर्मीका कारण १ हजारको मृत्यु , बेपत्ताको खोजी चल्दै

साउदी अरबमा हजका क्रममा गर्मीका कारण १ हजारको मृत्यु , बेपत्ताको खोजी चल्दै

प्रकाशित मिति : असार ७, २०८१ बिहीबार यस वर्षको हज यात्राको क्रममा ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघेको छ । साउदी अरबमा चरम गर्मीका कारण मृत्यु हुनेमध्ये आधाभन्दा बढी दर्ता नभएका तीर्थयात्रीहरू रहेका थिए । हज यात्रामा मृत्यु हुनेको बिहीबार प्रकाशित नयाँ प्रतिवेदनअनुसार इजिप्टका ५८ जना रहेको अरबका एक कूटनीतिज्ञले …

Read more