सन् २०२४ मा विश्वका वायुसेवा कम्पनीको नाफामा उच्च वृद्धि हुने
प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार विश्वका वायुसेवा कम्पनी एयरलाइन्स ले सन् २०२४ मा करिब पाँच अर्ब यात्रु बोक्ने अपेक्षा गरेको छ । यो सङ्ख्या कोभिड–१९ महामारी अघिको उच्च रेकर्डभन्दा पनि बढी भएको अन्तर्राष्ट्रिय हवाइ यातायात सङ्घ आईएटीए ले जनाएको छ । आईएटीएले यस वर्ष विश्वका वायुसेवा कम्पनीहरुले ३० …