न्यू मेक्सिकोमा बन्दुक खरिदमा लगाइएको सात दिने प्रतीक्षा अवधि हटाउन अदालतको आदेश

न्यू मेक्सिकोमा बन्दुक खरिदमा लगाइएको सात दिने प्रतीक्षा अवधि हटाउन अदालतको आदेश

प्रकाशित मिति : भाद्र २, २०८२ मंगलबार अमेरिकाको संघीय अपिल अदालतले न्यू मेक्सिकोमा बन्दुक खरिदमा लागू गरिएको सात दिने प्रतीक्षा अवधि हटाउन आदेश दिएको छ। संघीय अपिल न्यायाधीशहरूको एउटा प्यानलले अमेरिकाको न्यू मेक्सिकोमा बन्दुक खरिदमा लगाइएको सात दिने प्रतीक्षा अवधिलाई हटाउन आदेश दिएको हो। अदालतले नागरिकहरूको दोस्रो संशोधनअन्तर्गतको अधिकारमा अतिक्रमण …

Read more

नेब्रास्कामा आप्रवासी हिरासत केन्द्र खोल्ने योजना सार्वजनिक

नेब्रास्कामा आप्रवासी हिरासत केन्द्र खोल्ने योजना सार्वजनिक

प्रकाशित मिति : भाद्र २, २०८२ मंगलबार अमेरिकाको नेब्रास्का राज्यको दक्षिण–पश्चिमी ग्रामीण क्षेत्रको एउटा फार्ममा आप्रवासी हिरासत केन्द्र खोल्ने योजना सार्वजनिक भएको छ। नेब्रास्का राज्यका रिपब्लिकन गभर्नर जिम पिलेनले यो घोषणा गरेका हुन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बढ्दो निर्वासनलाई व्यवस्थापन गर्न आवश्यक पूर्वाधार विस्तार गरिरहेका बेला यो निर्णय सार्वजनिक भएको …

Read more

अमेरिकाले युक्रेनमा सेना नपठाउने, रुबियोलाई सुरक्षा ग्यारेन्टीको प्रस्ताव तयार गर्ने जिम्मा

अमेरिकाले युक्रेनमा सेना नपठाउने, रुबियोलाई सुरक्षा ग्यारेन्टीको प्रस्ताव तयार गर्ने जिम्मा

प्रकाशित मिति : भाद्र २, २०८२ मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा अमेरिकी सेना पठाउने सम्भावनालाई अस्वीकार गरेका छन्। ह्वाइट हाउसका एक अधिकारीका अनुसार युक्रेनको रक्षाका लागि अमेरिकी सेना नपठाउने कुरामा ट्रम्प ‘दृढ’ छन्। तर, उनले थपे, अमेरिकाले युक्रेनलाई सुरक्षित राख्न अन्य उपायहरू भने पक्कै अपनाउनेछ। अधिकारीका अनुसार सुरक्षा ग्यारेन्टीसम्बन्धी …

Read more

अमेरिका विरोधीको ग्रिनकार्ड लगायतका आवेदन अस्वीकार गर्ने नीति लागु

अमेरिका विरोधीको ग्रिनकार्ड लगायतका आवेदन अस्वीकार गर्ने नीति लागु

प्रकाशित मिति : भाद्र २, २०८२ मंगलबार अमेरिकाको नागरिकता र अध्यागमन सेवा युएससीआइएएसले आफ्नो नीति पुस्तिका अपडेट गर्दै आवेदक अमेरिका विरोधी भए नभएको कडा जाँच गर्ने नीति लागु गरेको छ । अगस्ट १९, मंगलबारदेखि नै लागु भएको यस परिवर्तनले ग्रीन कार्ड, परोल लगायत अध्यागमन लाभहरूका लागि आवेदन दिने व्यक्ति अमेरिका …

Read more

न्युयोर्कको अदालतबाटै ६ वर्षीया छोरी, १९ वर्षीय छोरासहित आमा पक्राउ, देशनिकालाको आदेश

न्युयोर्कको अदालतबाटै ६ वर्षीया छोरी, १९ वर्षीय छोरासहित आमा पक्राउ, देशनिकालाको आदेश

प्रकाशित मिति : भाद्र २, २०८२ मंगलबार न्युयोर्कको म्यानह्याटनस्थित आप्रवासन अदालतमा सामान्य चेक–इनका लागि पुगेका एक इक्वेडोरियन परिवारलाई अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का अधिकारीहरूले नाटकीय शैलीमा पक्राउ गरेका छन्। पक्राउ पर्नेमा ६ वर्षीया बालिका, उनका १९ वर्षीय दाजु र आमा रहेका छन्। उक्त परिवार १२ अगस्टका दिन २६ फेडेरल …

Read more

अमेरिकी प्रहरी विभागमै काम गरेका विदेशी अधिकारी निर्वासन टार्दै स्वेच्छाले देश छाड्ने तयारीमा

अमेरिकी प्रहरी विभागमै काम गरेका विदेशी अधिकारी निर्वासन टार्दै स्वेच्छाले देश छाड्ने तयारीमा

प्रकाशित मिति : भाद्र २, २०८२ मंगलबार तस्वीर स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) मेन राज्यका एक प्रहरी अधिकारीलाई अमेरिकी आप्रवासन अधिकारीहरूले पक्राउ गरेपछि उनले स्वेच्छाले अमेरिका छाड्ने सहमति जनाएका छन्। अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले इभान्सको स्वेच्छिक प्रस्थानबारे जानकारी दिएको हो। ओल्ड अर्चर्ड बिच प्रहरी विभागका …

Read more

अमेरिकाको नेब्रास्कामा मानव बेचबिखनमा संलग्न भएको अभियोगमा पाँच भारतीय पक्राउ

अमेरिकाको नेब्रास्कामा मानव बेचबिखनमा संलग्न भएको अभियोगमा पाँच भारतीय पक्राउ

प्रकाशित मिति : भाद्र २, २०८२ मंगलबार नेब्रास्कामा मानव बेचबिखनको ठूलो सञ्जाल चलाएको आरोपमा पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ। उनीहरूलाई अमेरिकाको अध्यागमन तथा भन्सार प्रवर्तन आइसको एक विशेष अभियानका क्रममा पक्राउ गरिएको हो। यस अभियानले २७ जना पीडितहरूलाई उद्धार गरेको थियो, जसमा १० जना बालबालिका पनि छन्। डिपार्टमेन्ट …

Read more

ट्रम्पको आशा : पुटिनले युक्रेन युद्ध अन्त्यतर्फ कदम चाल्लान्, तर शान्ति सम्भावना अनिश्चित

ट्रम्पको आशा : पुटिनले युक्रेन युद्ध अन्त्यतर्फ कदम चाल्लान्, तर शान्ति सम्भावना अनिश्चित

प्रकाशित मिति : भाद्र २, २०८२ मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्यतर्फ कदम चाल्ने आशा व्यक्त गरेका छन् । तर, रुसका लागि “कठिन स्थिति” सिर्जना गर्ने सम्भावना रहेकोले पुटिनले सम्झौता गर्न नचाहेको उनले बताए । फक्स न्युजको “फक्स एन्ड फ्रेन्ड्स” कार्यक्रममा दिएको अन्तर्वार्तामा ट्रम्पले …

Read more

जेनेभालाई फ्रान्सेली राष्ट्रपतिको सुझाव : पुटिन-जेलेन्स्की शिखर सम्मेलन आयोजना गर्नू

जेनेभालाई फ्रान्सेली राष्ट्रपतिको सुझाव : पुटिन-जेलेन्स्की शिखर सम्मेलन आयोजना गर्नू

प्रकाशित मिति : भाद्र २, २०८२ मंगलबार फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले जेनेभाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको शान्ति शिखर सम्मेलन आयोजना गर्न सुझाव दिएका छन् । सोमबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपतिसँग भएको उच्चस्तरीय बैठकपछि म्याक्रोनले जेलेन्स्की–पुटिन शिखर सम्मेलन युरोपमै हुने जानकारी दिए । फ्रान्सेली समाचार च्यानल …

Read more

टेक्सासका डेमोक्र्याट सांसदहरू फर्किए, अदालतबाट न्याय पाउने अपेक्षा

टेक्सासका डेमोक्र्याट सांसदहरू फर्किए, अदालतबाट न्याय पाउने अपेक्षा

प्रकाशित मिति : भाद्र २, २०८२ मंगलबार अमेरिकाको टेक्सासका डेमोक्र्याट सांसदहरूले आफूहरू “रिपब्लिकनहरूको योजनाभन्दा अझ खतरनाक” भएको दाबी गरेका छन्। उनीहरूले अदालतमा यो “जातिवादी नक्सा” हटाउन कानुनी आधार तयार गर्ने बताएका छन्। रिपब्लिकनहरूको मतदान क्षेत्र पुनःनिर्धारण (रेडिस्ट्रिक्टिङ) योजनालाई ढिलो गर्न उनीहरू राज्यबाट बाहिरिएका थिए। अहिले भने उनीहरू “विजयी भएर फर्किएको” …

Read more