भेनेजुएलामा अमेरिकी कारबाहीपछि विश्व कम सुरक्षित : मानवअधिकार उच्चायुक्तको कार्यालय
प्रकाशित मिति : पुस २१, २०८२ मंगलबार अमेरिकाले भेनेजुएलामा गरेको कारबाहीपछि न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा बसेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक । तस्वीर : सिन्ह्वा/रासस संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हस्तक्षेप अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको भन्दै कडा आलोचना गरेको छ। मंगलबार जारी विज्ञप्तिमा उक्त …