होली मनाउँदा स्वास्थ्यमा ध्यान दिन ओलीको आग्रह
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक व्ययभार नपर्ने गरी होली मनाउन आग्रह गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित होली विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘होली मनाउँदा स्वास्थ्यमा ध्यान दिएर खेल्नुपर्छ। होलीले सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न, राष्ट्र एकताबद्ध बनाउने कुरामा योगदान …