जेन-जी आयोग प्रतिवेदन: सेनाका कर्णेलमाथिका निर्दोष प्रहरी र सशस्त्र भने दोषी
जेनजी आन्दोलन छानबिन गर्न बनेको आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा आन्दोलनका क्रममा भएका घटनामा नेपाली सेनाका महासेनानी (कर्णेल) माथिका कसैलाई पनि कारबाहीको सिफारिस नगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मात्र दोषी देखाएको पाइएको छ। आयोगले भदौ २३ र २४ जेनजी नेतृत्वमा भएको आन्दोलनका क्रममा भएका हिंसा र विध्वंसका घटना छानबिन गरी …