अमेरिकी मोर्गेज आवेदनमा गिरावट, ब्याजदर अझै उच्च विन्दुमा
प्रकाशित मिति : २४ असार २०८३, बुधबार Photo: Andreas Strandman/ Unsplash मोर्गेज ब्याङ्कर्स एसोसिएसनका अनुसार, चौथो जुलाईको सप्ताहन्त अघिलो साता मोर्गेज आवेदनमा कमी आएको छ। ऋण लिने लागत अर्थात् ब्याजदर उच्च विन्दुमै रहेका कारण रिफाइनान्सिङको आवेदन घट्दा समग्र मागमा गिरावट आएको हो। जुलाई ३ मा समाप्त भएको साताका लागि, कुल …