देशले किन बुझ्दैन महावीरको महत्व ?
दशकभन्दा लामो बेलायत बसाइ । यहाँको प्रतिष्ठित विश्वविद्यालयबाट हासिल गरेको डिग्री, कर्पोरेट जगतमा कमाएको अनुभव र एउटा स्थापित जीवनशैली । तर, हरेक साँझ लन्डनको व्यस्त आकाशमुनि उभिएर नेपालको जूनकिरी चम्किने रातहरू सम्झिँदा मनमा एउटा प्रश्नले डेरा जमाउँथ्यो- ‘यो ज्ञान, यो सीप र यो ऊर्जा मैले मेरो माटोको लागि कहिले खर्च …