भुटानी नेपालीको बालेन सरकारसँगका अपेक्षा
नेपालमा हालै सम्पन्न निर्वाचनमा असाधारण बहुमतसहित स्थापित नयाँ सरकारका प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। स्थापनाको छोटो अवधिमै नागरिकको अभूतपूर्व समर्थनसहित सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभापति रवि लामिछाने लगायत नवनिर्वाचित सम्पूर्ण सांसदहरूलाई हार्दिक शुभकामना। प्रधानमन्त्रीज्यू, तपाईंले विजय हासिल गर्नुभएको झापा–५ केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, त्यही …