Uturn Special Rice Bran Oil
Original price was: ₨ 725.00.₨ 665.00Current price is: ₨ 665.00.
Uturn Special Rice Bran Oil
Anti-allergic activities
- Anti-cholesterol activities
- Anti-diabetic activities
- Regulation of immune system


निष्कर्ष: Uturn Special Rice Bran Oil
Special Rice Bran Oil ओरिजानोल, असन्तृप्त बोसो तथा अन्य उपयोगी यौगिकयुक्त खाना पकाउने तेल हो। सन्तुलित मात्रामा प्रयोग गर्दा यसले स्वस्थ खानपान र मुटुको स्वास्थ्यलाई सहयोग गर्न सक्छ। स्वस्थ जीवनशैलीका लागि तेलको उचित मात्रा, सन्तुलित आहार र नियमित शारीरिक गतिविधिमा ध्यान दिनु आवश्यक छ। Read more
ओरिजानोल (Oryzanol) युक्त राइस ब्रान तेल: फाइदा, पोषण, प्रयोग र सावधानी
Description
चामलको बाहिरी तह (Rice Bran) बाट प्राप्त वनस्पति तेल हो । दैनिक खाना पकाउने विभिन्न परिकारका लागि उपयुक्त छ ।
युटर्न स्पेशल राइस ब्राईन तेल, विश्वको सबैभन्दा स्वास्थ्य बद्र्धक पकाउने तेल हो । मुटूको लागी यो तेल उपयुक्त छ । मुटू र उच्च कोलस्ट्रोल, मोटोपन, मधूमेह, उच्च रक्तचाप, पेटको समस्या (ग्याष्टिक, एसिडिटी र अपच) बाट बचाउन मद्दत गर्छ । परिष्कृत चामलको चोकरको तेल हो ।

14000+ ppm parts per million सम्मको oryzanol value रहन्छ । स्वास्थ्य, सन्तुलित भोजन र स्वादको लागी अति उपयोगी, प्रशस्त एन्टिओक्सिडेन्ट रहेको छ ।
भिटामिन A / D भरिपुर्ण सम्पूर्ण पोषण तत्वहरु पकाउने क्रममा नष्ट हुन पाउदैन । मुटूलाई सुरक्षीत गर्न मद्दत गर्छ । Blockage हुन दिदैन ।
प्राकृतिक भिटामिन E ले शरिरका कोषहरुलाई Oxidative Damage हुनबाट जोगाउन मद्दत गर्छ
Gamma-Oryzanol: 14,000+ ppm (Rich in Antioxidant) , Vitamin A, Vitamin D, Vitamin E,
- Anti-allergic activities
- Anti-cholesterol activities
- Anti-diabetic activities
- Regulation of immune system
प्रयोगविधि: तरकारी, दाल, माछा, मासु तथा अन्य परिकार पकाउन प्रयोग गर्नुहोस् । फ्राइ गर्दा तेललाई धुवाँ आउने गरी नतताउनुहोस् ।
भण्डारण: घाम र प्रत्यक्ष तापबाट टाढा, चिसो तथा सुख्खा ठाउँमा राख्नुहोस्। प्रयोगपछि बोतलको बिर्को राम्रोसँग बन्द गर्नुहोस् ।








