तोलामा ३ हजार ४ सय रुपैयाँ बढ्यो सुन


News Summary

Generated by OK AI. Editorially reviewed.

  • बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेर प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ ।
  • त्यस्तै चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ८५५ रुपैयाँ पुगेको छ ।

२५ भदौ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ७५० रुपैयाँ रहेको चाँदी आज प्रतितोला ४ हजार ८५५ रुपैयाँ पुगेको छ ।





Source link

Translate »