नेपाल र वेस्ट इन्डिजबीचको खेल तालिका सार्वजनिक, पहिलो खेल १३ वैशाखमा


नेपाल र वेस्ट इन्डिजबीच हुने ५ टी–२० खेलको तालिका सार्वजनिक भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमले ट्वान्टी–२० विश्वकपअघि घरेलु मैदानमा टेस्ट राष्ट्र वेस्ट इन्डिजको ‘ए’ टोलीसँग अप्रिल २७ अर्थात् १३ वैशाखबाट पाँच खेलको टी–२० शृंखला खेल्ने भएको हो। जसको खेल तालिका सार्वजकि गरिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने हुने पाँच वटै खेल दिउँसो १ बजेबाट सुरु हुनेछ। नेपाल आउन लागेको वेस्टइन्डिजको यो पहिलो भ्रमण हो। जसलाई ऐतिहासिक मानिएको छ।

यस्तो छ वेस्ट इन्डिज क्रिकेट बोर्डले सार्वजनिक गरेको खेल तालिकाः  

प्रकाशित: २७ चैत्र २०८० ०८:५५ मंगलबार





Source link

Leave a Comment