नाउपा सुदूरपश्चिम संसदीय दलका नेता चौधरीलाई रञ्जिताले गरिन् निलम्बन


नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको छ।

नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले चौधरीलाई तीन महिनाको लागि निलम्बन गरिएको पत्र सभामुख भीम भण्डारीलाई पठाएकी छन्।

पार्टीले पटक पटक बैठकमा बोलाए पनि बैठकमा उपस्थित नभएको पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको पत्रमा उल्लेख गरिएको छ। 

प्रकाशित: ३० चैत्र २०८० १३:१४ शुक्रबार





Source link

Leave a Comment