दुर्घटनामा भारतीय कार चालकको मृत्यु

दुर्घटनामा भारतीय कार चालकको मृत्यु



प्रकाशित मिति : भाद्र ९, २०८१ आईतबार

पाल्पामा भएको कार दुर्घटनामा भारतीय कार चालकको मृत्यु भएको छ ।

रानीमहल सडकखण्ड अन्र्तगत तानसेन १ नारनडाँडा नजिक गएराती भएको दुर्घटनामा कार चालक भारत उत्तर प्रदेशका २८ बर्षीय विकास पाठकको मृत्यु भएको हो ।

भारतीय नम्बर प्लेटको युपी १४ डिएन १०४ नम्बरको कार आफै नियन्त्रीत भएर दुर्घटनामा परेको पाल्पा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

कारमा सवार अरु पाँच जना घाइते भएका छन । कार सडकबाट अन्दाजी १५० मिटर तल खसेको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School