गाजामा ठूलो सैन्य कारबाही विस्तार गर्ने इजरायको घोषणा, ‘विशाल क्षेत्र’ कब्जा गर्ने चेतावनी

प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार

इजरायली रक्षामन्त्री इजरायल काट्जले बुधबार गाजामा ठुलो सैन्य कारबाही विस्तारको घोषणा गर्दै सेनाले प्यालेस्टिनी क्षेत्रको ‘विशाल क्षेत्र’ कब्जा गर्ने बताएका छन् ।

हमासले प्रयोग गर्ने पूर्वाधारलाई नष्ट गरी इजरायलले गाजामा आफ्नो उपस्थिति विस्तार गर्ने तयारी रहेको उनले घोषणा गरेका हुन् ।

“आतङ्कवादी तथा यसले प्रयोग गर्ने पूर्वाधारलाई नष्ट गरी इजरायलले गाजामा आफ्नो उपस्थिति विस्तार गर्ने तयारी रहेको घोषणा” रक्षा प्रमुखले विज्ञप्तिमार्फत जानकारी गराए ।

गाजामा ठूलो सैन्य कारबाही विस्तार गर्ने इजरायको घोषणा, ‘विशाल क्षेत्र’ कब्जा गर्ने चेतावनी

गाजामा ठूलो सैन्य कारबाही विस्तार गर्ने इजरायको घोषणा, ‘विशाल क्षेत्र’ कब्जा गर्ने चेतावनी

विस्तारित सुरक्षा कारबाहीले ‘इजरायलले नयाँ क्षेत्रहरू कब्जा गर्ने विश्वास उनले व्यक्त गरेका छन् । गत हप्ता नै सेनाले थप भागहरूमा चाँडै कब्जा गर्ने चेतावनी दिएको थियो ।

इजरायलले मार्च १८ मा गाजामा पुन: आक्रमण गरेपछि हमाससँगको युद्धमा लगभग दुई महिनाको युद्धविरामको अन्त्य गर्दै नयाँ आक्रमण सुरु गरेको हो ।

Source link

Leave a Comment