अमेरिकी राष्ट्रपति ट्रम्पले संसदको संयुक्त सेसनलाई सम्बोधन गर्दै, यहाँ हेर्नुहोस् लाइभ

प्रकाशित मिति : फाल्गुन २०, २०८१ मंगलबार

अमेरिकी राष्ट्रपति ट्रम्पले संसदको संयुक्त सेसनलाई सम्बोधन गर्दै, यहाँ हेर्नुहोस् लाइभ

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदको संयुक्त सेसनलाई सम्बोधन गर्दैछन् । यो सम्बोधन उनको दोस्रो कार्यकालको सुरुवातको एक हिस्साको रूपमा हुनेछ, जसमा उनले आफ्नो नीति र योजनाहरूबारे कुरा गर्नेछन्। सेसन न्युयोर्क समय अनुशार ९ बजे सुरु हुनेछ ।

ट्रम्पले आफ्नो प्रशासनको प्राथमिकताहरू जस्तै अर्थतन्त्र, आप्रवासन, र राष्ट्रिय सुरक्षालाई जोड दिने अपेक्षा गरिएको छ। उनका समर्थकहरूले यो सम्बोधनलाई उत्साहका साथ हेर्दै छन् भने आलोचकहरूले उनको विगतका विवादास्पद निर्णयहरूलाई लिएर चिन्ता व्यक्त गरेका छन्।

ट्रम्पको भाषण परम्परागत स्टेट अफ द युनियन सम्बोधन भन्दा फरक छ । उनले सपथ ग्रहण भएको छ हप्तामा यो सम्बोधन गर्दैछन् । पदभार ग्रहणपछि राष्ट्रपतिले दर्जनौं कार्यकारी आदेशहरूमा हस्ताक्षर गरिसकेका छन् जसको उद्देश्य नाटकीय रूपमा संघीय कार्यबल घटाउने, सरकारमा विविधता र समानता प्रयासहरू हटाउने र गैरकानूनी आप्रवासन कम गर्ने उद्देश्य छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले संसदको संयुक्त सेसनलाई सम्बोधन गर्दै, यहाँ हेर्नुहोस् लाइभ

अमेरिकी राष्ट्रपति ट्रम्पले संसदको संयुक्त सेसनलाई सम्बोधन गर्दै, यहाँ हेर्नुहोस् लाइभ

ट्रम्पको सम्बोधन लाइभ यहाँ हेर्नुहोला ।

Source link

Leave a Comment