अमेरिकाको भिजिटर भिसाका लागि १५ हजार डलरसम्म धरौटी राख्ने नियम प्रकाशित, कुन कुन देश प्रभावित?
प्रकाशित मिति : श्रावण २०, २०८२ मंगलबार अमेरिकाका भिजिटर भिसा आवेदकहरूले अगस्ट २० देखि १५ हजार डलरसम्मको धरौटी तिर्नुपर्ने अस्थायी अन्तिम नियम आज फेडरल रजिष्ट्ररमा प्रकाशित भएको छ । विदेश मन्त्रालयले अगस्त २० देखि यो १२ महिनाको कार्यक्रम सुरु गर्ने भएको छ भने यो कार्यक्रम अगस्ट ५, २०२६ सम्म चल्नेछ। …