अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा १५ देखि ४१ प्रतिशतसम्मको आयात कर लगाउने घोषणा
प्रकाशित मिति : श्रावण १५, २०८२ बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६७ भन्दा धेरै देशहरुमा लगाउने आयात करको घोषणा गरेका छन । बिहीबार साँझ कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले ६७ भन्दा बढी देशबाट अमेरिका आयात गरिने सामानमा १५ देखि ४१ प्रतिशतसम्मको ट्यारिफ (शुल्क) लगाउने घोषणा गरेका हुन । यो निर्णयसँगै …