अमेरिकामा डेल्टा एयरलाइन्सको विमान टर्ब्युलेन्समा पर्यो,२५ यात्रु घाइते
प्रकाशित मिति : श्रावण १५, २०८२ बिहीबार अमेरिकामा डेल्टा एयरलाइन्सको फ्लाइट ५६ ले तीव्र हावाहुरी (टर्ब्युलेन्स) का कारण आकस्मिक अवतरण गर्नुपरेको छ। मिनियापोलिस–सेन्ट पाउल अन्तर्राष्ट्रिय विमानस्थलमा विमान आकस्मिक अवतरण गर्नुपरेको हो । यो विमान आम्स्टर्डाम जाँदै थियो । साल्ट लेक सिटी प्रस्थान गरेको थियो। तर, उडेको झन्डै दुई घण्टापछि मिनियापोलिसमा …