अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी – भारतसँग सम्झौता नभए २५ % सम्म महसुल !
प्रकाशित मिति : श्रावण १४, २०८२ बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँगको व्यापार सम्झौता अझै अन्तिम नतिजामा नपुगेको जनाउँदै अगस्ट १ अघि सहमति नभएमा भारतमाथि थप महसुल लगाउने चेतावनी दिएका छन्। ट्रम्पको चेतावनी रोयटर्सको रिपोर्टपछि आएको हो, जसअनुसार भारतले सम्झौता नभएमा अमेरिकी निर्यातमा २० % देखि २५ % सम्मको उच्च …