आइसद्वारा १ हजार जनशक्ति थप गर्ने घोषणा
प्रकाशित मिति : श्रावण १५, २०८२ बिहीबार अमेरिकी एजेन्सी आइस ले १ हजार भन्दा बढी जनशक्ति थप गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको सामूहिक निष्कासन अर्थात मास डिपोर्टेशनको योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी आइस ले पाएको छ । यसै महिनाको सुरुवातमा पारित नयाँ बजेटपछि १ हजार भन्दा बढी व्यक्तिलाई प्राथमिकरूपमा …