अमेरिकाको ओहायोमा प्रहरी अधिकृतको गोली हानी हत्या, आक्रमणकारी पनि मारिए
प्रकाशित मिति : श्रावण ८, २०८२ बिहीबार अमेरिकाको ओहायो राज्यमा एक प्रहरी अधिकारीको हत्या भएको छ । उनी र उनका साथी प्रहरी अधिकारीमाथि एक व्यक्तिले गोली प्रहार गरेका थिए । उनीहरू एक एकान्त स्थानमा बसेर पिज्जा खान गएका बेला आक्रमण भएको हो । लोरन प्रहरीका अनुसार यो घटना क्लीभल्यान्ड नजिकैको …