आर्थिक–सामाजिक विकासमा भुम्लुको समाजवादी मोडल : RajdhaniDaily.com
काभ्रेको भुम्लु गाउँपालिकाका अध्यक्ष हुन्, प्रेमबहादुर भुजेल । नेकपा (माओवादी केन्द्र)का तर्फबाट निर्वाचित भुजेल भुम्लुलाई आत्मनिर्भर बनाउन कृषि र पर्यटनमार्फत समृद्धिको मौलिक मोडल निर्माण गरिरहेको बताउँछन् । जनजीविकाका सवाल हुन् या विकास, सदावहार जनताको घरदैलोमा भेटिने भुजेलले गाउँ बनाउने अभियान’bout राजधानीसँग गरेको कुराकानी । स्थानीय तहका नागरिकहरुलाई आत्मनिर्भर बनाउन आर्थिक …