नेपाली लगायतको टीपीएस खारेजीविरुद्धको सुनुवाई आज, ट्रम्प प्रशासनबाट ४८७६ पेज कागजात पेश

नेपाली लगायतको टीपीएस खारेजीविरुद्धको सुनुवाई आज, ट्रम्प प्रशासनबाट ४८७६ पेज कागजात पेश

प्रकाशित मिति : श्रावण १३, २०८२ मंगलबार नेपालीको टीपीएस खारेजीविरुद्धको मुद्दाको सुनुवाई क्यालिफोर्नियाको समय अनुशार आज दिउसो २ बजे हुने भएको छ । यो सुनुवाइ न्यायाधीश ट्रिना एल थोम्पसनको अदालत कक्षमा हुनेछ। न्यायाधीश थोम्पसनलाई राष्ट्रपति जो बाइडेनले नोभेम्बर २०२१ मा मनोनयन गरेका थिए र मे २०२२ मा पुष्टि गरिएको थियो। …

Read more

NYC shooter was targeting NFL HQ, mayor says

NYC shooter was targeting NFL HQ, mayor says

Jul 29, 2025, 08:33 AM ET A gunman who killed four people at a Manhattan office building before killing himself was trying to target the headquarters of the NFL but took the wrong elevator, officials said Tuesday. Investigators believe Shane Tamura, of Las Vegas, was trying to get to the …

Read more

तराईबाट पहाड उक्लँदै विषालु सर्प, अस्पताल नपुग्दै ८० प्रतिशतको जान्छ ज्यान

तराईबाट पहाड उक्लँदै विषालु सर्प, अस्पताल नपुग्दै ८० प्रतिशतको जान्छ ज्यान

१३ साउन, काठमाडौं ।  ‘मेरो नाम जमुना अर्याल हजुर ।’ टेकु अस्पतालको वार्डमा सुतिरहेकी अर्यालले आफ्नो परिचय दिँदा शरीर कामिरहेको थियो । धादिङबाट आएकी जमुनाका आँखामा अझै पनि सर्पले डसेको त्यो दिनको डरलाग्दो छायाँ यथावत छ । धार्मिक चलनअनुसार साउन महिनाको सोमबार शिवको पूजाका लागि गाउँका दिदीबहिनी जम्मा भएका थिए । …

Read more

भीआईपीले देखे मेयर, देखेनन् मिटरब्याज पीडित

भीआईपीले देखे मेयर, देखेनन् मिटरब्याज पीडित

News Summary Generated by OK AI. Editorially reviewed. माइतीघर मण्डलामा तीन दिनदेखि मिटरब्याज पीडित, स्थानीय सरकार प्रमुख र अन्य समूहले फरकफरक माग राख्दै धर्ना दिएका छन्। मेयर तिर्थराज भट्टराईले संघीय सरकारलाई स्थानीय स्रोत प्रयोग र प्रदूषण नियन्त्रणका लागि कानुन बनाउन आग्रह गर्दै आमरण अनशनको चेतावनी दिए। रास्वपा सांसद गणेश पराजुली …

Read more

वर्षमा १०० श्रमिक पनि पठाउन नसक्ने म्यानपावर अब के गर्छन् ?

वर्षमा १०० श्रमिक पनि पठाउन नसक्ने म्यानपावर अब के गर्छन् ?

News Summary Generated by OK AI. Editorially reviewed. वैदेशिक रोजगार ऐन २०६४ अनुसार वार्षिक १०० श्रमिक पठाउन नसक्ने ३५४ म्यानपावर कम्पनीको इजाजतपत्र १ साउनदेखि निलम्बनमा छ। म्यानपावर कम्पनीहरूले मागपत्र प्रमाणीकरण नहुनु, सीमित डिमान्ड र सरकारी प्रक्रियाको झन्झटिलोपनका कारण वार्षिक १०० कामदार पठाउन नसकेको व्यवसायीहरूले बताएका छन्। वैदेशिक रोजगार विभागले यस्ता …

Read more

युएससीआईएसद्वारा जन्मसिद्ध नागरिकताविरुद्धको कार्यकारी आदेश कार्यान्वयनको योजना सार्वजनिक

युएससीआईएसद्वारा जन्मसिद्ध नागरिकताविरुद्धको कार्यकारी आदेश कार्यान्वयनको योजना सार्वजनिक

प्रकाशित मिति : श्रावण १३, २०८२ मंगलबार युएससीआईएसले जन्मसिद्ध नागरिकताविरुद्धको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनको योजना सार्वजनिक गरेको छ । हाल अदालतले उक्त कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाएपनि भविश्यमा स्वीकृत प्रदान गरेको खण्डमा कार्वान्वयनका लागि भन्दै उक्त योजना सार्वजनिक गरिएको हो । योजनामा गैरकानूनी रूपमा उपस्थित र गैरकानूनी …

Read more