अनलाइन जालबाट बच्चालाई कसरी जोगाउने ?

अनलाइन जालबाट बच्चालाई कसरी जोगाउने ?

आजभोलिका बालबालिका कम उमेरमै इन्टरनेट प्रयोगकर्ता बनिरहेका छन् । संयुक्त राष्ट्र संघका अनुसार विश्वमा हरेक आधा सेकेन्डमा एक बच्चा अनलाइनमा हुन्छन् । यस्तोमा अनलाइन दुनियाँमा समेत बालबालिकाको बढ्दो पहुँचले खतरा निम्त्याइरहेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । यसै सन्दर्भमा हालै वेस्टर्न सिड्नी विश्वविद्यालयको यंग एण्ड रेजिलिएन्ट सेन्टरले एक अध्ययन गरेको …

Read more

डायस्पोरा : नरम शक्तिलाई कडा व्यवहार किन ?

डायस्पोरा : नरम शक्तिलाई कडा व्यवहार किन ?

लामो समयदेखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी नर्मदा जोशी र उनको परिवारमा नेपाली परम्परा र संस्कृतिप्रति अगाध स्नेह छ। उनीहरूसँग खस, बाहुन, शेर्पा, नेवार, थारू, लिम्बू र अन्य धेरै नेपाली जाति र सम्प्रदायका परम्परागत पहिरन र भेषभूषाहरूको बृहत् संग्रह छ। आफ्ना वरपर हुने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेला महोत्सवहरूमा नेपालको सांस्कृतिक …

Read more

क्लाइम्बिङ स्पोर्ट्समा भविष्य खोज्दै रोनक

क्लाइम्बिङ स्पोर्ट्समा भविष्य खोज्दै रोनक

१४ वैशाख, काठमाडौं । रोनक उप्रेती क्लाइम्बिङ स्पोर्ट्समा सम्भावना बोकेका युवा हुन् । कुनैबेला फिजिकल फिटनेसका लागि क्लाइम्बिङ गर्ने उनी पछि त्यही क्षेत्रमा रमाउन थाले । अनि बनाए यसैलाई आफ्नो प्यासन । नेपालमा सन् २०१० (२०६८ सालमा) नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन (एनसीएसए) दर्ता भएपछि यो हिमाल चढ्ने मात्र नभएर खेलको रुपमा पनि अघि आयो । …

Read more

कांग्रेस निराश हुनुपर्ने कारण छैन 

कांग्रेस निराश हुनुपर्ने कारण छैन 

यो पटकको उपचुनावमा कांग्रेसले आफूले जितेको बझाङ गुमायो, नजितेको इलाम लिन सकेन। सरसर्ती हेर्दा इलामको चुनाव जति महत्वमा बाहिर आयो, कांग्रेसका लागि बझाङ अझ महत्वपूर्ण देखिन सक्छ। तर इलाममा सुवास नेम्वाङका छोरा चुनाव लड्नुभएको थियो भन्ने मात्र होइन, अरू अर्थमा पनि महत्वपूर्ण छ।  मूलतः प्रदेशको नाम के रहन्छ भन्ने विषयमा …

Read more

सहकारी बचतकर्ताको २ खर्ब अपचलन

सहकारी बचतकर्ताको २ खर्ब अपचलन

८ जेठ, काठमाडौं । मुलुकभरिका ठूला सहकारी संस्थाहरूले मात्रै सर्वसाधारण बचतकर्ताको २ सय अर्ब (२ खर्ब) रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्य भेटिएको छ । अनलाइनखबरले एक वर्षदेखि गरेको रिपोर्टिङ तथा सहकारीसँग सम्बन्धित विभिन्न स्रोतबाट संकलित तथ्यांक तथा सूचना विश्लेषण गर्दा ठूला सहकारीले मात्रै अपचलन गरेको रकम कम्तीमा २ खर्ब रुपैयाँ …

Read more

‘जहाँ हुनुहुन्छ राम्रोसँग बस्नुहोस्, देशको इज्जत फाल्ने काम नगर्नुहोस्’

‘जहाँ हुनुहुन्छ राम्रोसँग बस्नुहोस्, देशको इज्जत फाल्ने काम नगर्नुहोस्’

बार्सिलोना । गायक सविन राईसहितको टोली सांगीतिक प्रस्तुतिका क्रममा यतिबेला स्पेनको बार्सिलोनामा रहेको छ । अप्रिल १९ देखि डेनमार्कबाट सुरु भएको लाइभ कन्सर्ट युरोपका ९ वटा देशहरुमा सम्पन्न भइसकेको छ । फराहो ब्यान्ड सहित सविनको लाइभ म्युजिक कन्सर्टले सोमबार बार्सिलोनामा पनि संगीत प्रेमी दर्शकको मन जितेको छ । स्पेनअघि फिनल्याण्ड, …

Read more

सबै कारोबार डिजिटल माध्यमबाट गरौं

सबै कारोबार डिजिटल माध्यमबाट गरौं

नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको प्रिबजेट बहस कार्यक्रमका सहभागी वक्ताहरूले सबै कारोबार डिजिटल माध्यमबाट गर्न आग्रह गरेका छन्। कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठ, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)का प्रमुख कार्यकारी अधिकृत निलेसमान सिंह प्रधान र नेपाल टेलिकमका प्रवक्ता हरि ढकाल सहभागी थिए। कार्यक्रमको सहजीकरण नेपाल आर्थिक पत्रकार समाज …

Read more

बारको माग-संविधान संशोधन

बारको माग-संविधान संशोधन

न्यायपालिका पुनःसंरचनाको विषय उठाएको कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संविधान संशोधनको माग उठाएको छ। अखिल नेपाल कानुन व्यवसायीको १६औं राष्ट्रिय सम्मेलनमा पारित ३८ बुँदे घोषणापत्रमा संविधान संशोधनको विषय उठाइएको हो। नेपाल बारले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश रहने व्यवस्था हटाउन, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश नियुक्तिका क्रममा हुने संसदीय सुनुवाइको व्यवस्था …

Read more