जसले सर्वाधिक गाली खान्छ, उसैको फिल्म कसरी सुपरहिट हुन्छ !
उपरोक्त शीर्षकबाटै थाहा पाउनुहुनेछ यो विषय र प्रसंगले कसलाई लक्षित गर्छ भनेर । निःसन्देह दीपकराज गिरी र दीपाश्री निरौला यसको केन्द्रमा छन् । हुन पनि नेपाली सिनेवृत्तमा दीपक र दीपाले जति गालीगलौज कसैले खाएका छैनन् सायद । सामाजिक सञ्जाल चहार्ने हो भने यस्तो लाग्छ, मानौं दीपक–दीपा गाली खानका लागि नै …