७२ घण्टे औषधि : महिलाको शरीरमा के हुन्छ, जब यो खाइन्छ ?
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. उपमा यसलाई ‘फायर एक्सटिङ्गुइशर’ जस्तै हो भनेर व्याख्या गर्छिन । News Summary Generated by OK AI. Editorially reviewed. प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. दीजा खनालले बारम्बार ७२ घण्टे आकस्मिक गर्भनिरोधक औषधि सेवन गर्दा हर्मोनल असन्तुलन र स्वास्थ्य समस्या आउन सक्ने बताउनुभयो। ७२ घण्टे औषधि …