५२ संवैधानिक पदाधिकारीबारे मध्यरातको फैसलाको चुरो के हो ? पढ्नुहोस्– ५ बुँदामा ब्रिफिङ
News Summary Generated by OK AI. Editorially reviewed. सर्वोच्च अदालतको संवैधानिक इजलासले ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर गर्यो। कानून व्यवसायीहरुले रिट निवेदनमा ओली सरकारको कदमलाई गैरसंवैधानिक भन्दै आएका थिए । र, त्यसका आधारमा भएका नियुक्ति खारेज हुनुपर्ने माग राखेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार मध्यराति मूलभूत रुपमा पाँच …