१२ बुँदे समझदारीको पृष्ठभूमि नबुझी टीआरसी बुझिन्न
संक्रमणकालीन न्याय अर्थात् टीआरसीको चर्चा–परिचर्चा यतिबेला फेरि चुलिएको छ । प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसंघको महासभामा टीआरसी बारे सम्बोधन गर्नुभयो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा हामी यसलाई इमानदारी साथ कार्यान्वयन गर्छौं भन्नुभयो । जब महासचिव गुटेरेस नेपाल भ्रमणमा आएका थिए, त्यतिबेला प्रतिपक्षमा रहेका उनै ओलीले टीआरसीमा प्रचण्ड इमानदार छैनन् …