‘नेपाली फिल्म उद्योग धेरै अगाडि जान्छ, सरकारको सहयोग जरुरी छ’
काठमाडौं । चर्चित भारतीय अभिनेता प्रदीप रावत यतिबेला डेब्यु नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनका लागि नेपालमा छन् । दक्षिण भारतीय अभिनेत्री समेत रहेकी पत्नी कल्याणीसहित उनी नेपालका हल–हलमा पुगेर दर्शक भेटिरहेका छन् । अनलाइनखबरसँगको अन्तर्वार्तामा उनले नेपाली मानिस, खाना, संस्कृति, प्राकृतिक सौन्दर्यको खुलेर प्रशंसा गरे । नेपाली कलाकार प्रतिभाशाली रहेको …