इतिहास : पञ्चायत हल्लाउने ३७ वर्षअघिको ‘ह्योजु काण्ड’

इतिहास : पञ्चायत हल्लाउने ३७ वर्षअघिको ‘ह्योजु काण्ड’

९ भदौ, काठमाडौं । संसारका जुनसुकै शासन व्यवस्था परिवर्तन हुनुको पृष्ठभूमिमा शासकको निरंकुशता र स्वयं उनीहरूको निर्णय नै कारक बन्ने गर्छ । चाहे त्यो जर्मनीका एडल्फ हिटलर हुन् या रोमानियाका निकोलाइ चाउसेस्कु, आफू थप शक्तिशाली हुने लोभमा रचेका प्रपञ्च ‘ब्याकफायर’ हुँदा ती सबै सत्ताच्यूत भए । ३७ वर्षअघि ठ्याक्कै आजैका …

Read more