आर्थिक परिवर्तनको हौवा

आर्थिक परिवर्तनको हौवा

राजनीतिक परिवर्तनपछि मुलुक आर्थिक परिवर्तनको बाटोमा प्रवेश गर्यो भन्ने जुन भाष्य निर्माण गरियो, संरचनागत सुधार नभएका कारण त्यसमा विमति राख्ने प्रशस्त आधार छन् । राजनीतिक संक्रमणपछि सामाजिक परिवर्तनको जगमा आर्थिक परिवर्तनतर्फ जानुपर्नेमा सामाजिक परिवर्तनलाई गोलमटोल रूपमा लिएको वा त्यसको अवमूल्यन गरेको प्रतित हुन्छ, जसका कारण आर्थिक परिवर्तनको जग निकै कमजोर …

Read more