ट्रम्पले ओमानलाई किन दिए धम्की ? के भन्छन् विश्लेषक ?
१४ जेठ, काठमाडौं । एक पत्रकारले बुधबार होर्मुज जलमार्गमा हुने व्यापारको रेखदेख इरान र ओमानले गर्ने विषयबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग धारणा मागे । पत्रकारले सोधेका थिए– ‘के तपाईं इरान र ओमानलाई त्यो जलमार्ग नियन्त्रण गर्न अनुमति दिने कुनै अल्पकालीन सम्झौता स्वीकार गर्नुहुन्छ ?’ जवाफमा ट्रम्पले धम्कीपूर्ण शैलीमा उत्रिए । …